२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

छाउपडी विरुद्धको कथामा छपक्कै लपक्कैको भिडियो निर्माण

Logo
प्रकाशित शनिबार, चैत्र १२, २०७८

(ABC Sanchar)  चैत,१२ काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको छपक्कै लपक्कै बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री कमला दाहाललाई बझाङ्गी राजा रानीको भुमिकामा देखाइएको छ ।

छाउपडी बिरुद्द्को कथामा बनाइएको भिडियोमा कमल सिंह ,दिपक बिके,पुनम गौतम,भोजराज भण्डारी ,रआयुश्मा सिम्खडाको पनि भुमिका रहेको छ । अर्जुन पोख्रेलको सङित र जय थापाको स्वर रहेको गीतको म्युजिक भिडियोमा दिपक एम सिहको कोरियोग्राफी रहेको छ ।

अजय रेग्मीले खिचेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । बिकाश दाहालले एडिट गरेको भिडियो केही दिनमै सार्बजनिक गर्ने गीतकार लोकराज अधिकारीले जानकारी दिएका छन । मन्त्रीको भुमिकामा दिप्त प्रकाश अधिकारी रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!