२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बढुवा भएकालाई बाँके प्रहरीले दज्र्यानी चिन्ह प्रदान गर्‍यो

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८


ABC (क्राईमबिट)
बाँके । प्रहरी प्रधान कार्यालय,मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रका आधारमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका कर्मचारीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने, सिनियर प्रहरी अफिसरबाट दज्र्यानी चिन्हले सुशोभन कार्यक्रम सम्पनन भएको बाँके प्रहरीले जनाएको छ।

बाँकेमा प्रहरी वरिष्ठ नायव निरीक्षकमा २५ जना, ८४ जना बरिष्ठ हवल्दार र ३०७ जना सहयाक हवल्दार पदमा बढुवा भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

काठमाडौं । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने  सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न […]

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

error: Content is protected !!