१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

जिल्ला ट्राफिक दाङद्वारा ५७१ जना चालक र सहचालकको स्वास्थ चेकजाँच,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र २०, २०८२

दाङ । घोराही उप-महानगरपालीकाको आयोजनामा राप्ती आँखा अस्पताल रक्षाचौर, हर्ड इन्टरनेशनल दाङको सहकार्य र यस कार्यालयको समन्वयमा घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीज्यू को उपस्थितिमा यस कार्यालयको परिसरमा चालक, सहचालक, यातायत व्यावसायी, बिधार्थीहरु, स्थानिय सर्वसाघारण लगायत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण (क्षयरोगको चेकजाँच-१२० जना, आँखाको चेकजाँच-१७६ जना, मधुमेह, उच्च रक्तचाप, BMI -२७५जना गरी जम्मा -५७१ जना ) चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]