०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

महिला बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् । आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!