२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बर्दिया प्रहरीले ७ लाख बराबरको अबैध खशी बोका पिकप भ्यान सहित १ जना

Logo
प्रकाशित बुधबार, बैशाख ०७, २०७९


ABC (क्राईमबिट)
बर्दिया । अबैध खसी बोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, जिल्ला सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राज कुमार बानिया रहेका छन ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ल्याउदै गरेको गाडी सहित बनियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बरामद गरिएका ३७ जिउ अबैध खसी र बोकाको अन्दाजी मुल्य रू. ६,१७,०००÷– बराबरको रहेको छ ।

बानियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

काठमाडौं । रबि लामीछानेलाई मानसिक रूपमा गलाउने रणनीतिका साथ अन्तिम ईच्छा सोध्ने प्रहरी माथी पनि सुदन गुरुङले अनुसन्धान गर्ने भएका छन। यस सम्बन्धमा सुदन गुरुङले सम्बन्धित प्रहरीको भूमिका बारे अनुसन्धान गराउने तयारी रहेको बताइएको छ ताकि उक्त प्रश्न कसको निर्देशनमा सोधिएको थियो भन्ने स्पष्ट हुन सकोस्। यो विषय जनचासो को भएकाले सत्य तथ्य बाहिर ल्याउनुपर्ने […]

काठमाडौं । जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको हो […]

error: Content is protected !!