०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

विवाहको गाडीमा पेस्तोल देखाएर आतंक मच्चाउने युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०८, २०७९

बुधबार साँझ महोत्तरीको बर्दिबास–१३ बजिलपुरा डाँडाटोलमा पेस्तोल देखाएर आतंक मच्चाउने युवक पक्राउ परेका छन् । २८ वर्षिय लालबाबु भण्डारीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो उनले पेस्तोल देखाएर विवाहको गाडी तोडफोड गरी स्थानीयलाई आतंकित बनाएका थिए । भण्डारी स्थानीय हुन् । नौ एमएमको चिनियाँ पेस्तोल र एक राउण्ड गोलीसहित उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । इप्रका बर्दिबासले उनीमाथि थप कारबाही अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!