०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रयोग बिहिन जेब्रा क्रसिङ्ग सुचारु गर्दै सडक बिभाग र ट्राफिक प्रहरी

Logo
प्रकाशित मंगलबार, बैशाख २०, २०७९

 

महेन्द्र सिंह,बांके। जिल्ला ट्राफिक प्रहरी र सडक बिभाग कार्यालय बाँकेले पैदल यात्रीहरुको सहजताका लागि बिपि चोकमा रहेको प्रयोग बिहिन जेब्रा क्रसिङ्ग पुन पेन्टिङ्ग गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिमालय शाहले यात्रु र सवारी आवागमनका लागि सहज होस भन्ने हेतुले सडक बिभाग बाँके र बाँके जिल्ला ट्राफिक प्रहरी आफैले जेब्रा क्रसिङ्ग पुनह पेन्टिङ्ग गरेको बताए । सडक निर्माण गर्दा सो स्थानमा जेब्रा क्रसिङ्ग रहेता पनि प्रयोग बिहिन रहेकोले अहिले केही नदेखिने अबस्था रहेको थियो जेब्रा क्रसिङ्ग अस्तब्यसत भएका कारण सवारी साधन र पैदल यात्रुहरु जथाभाबि बाटो पार गर्ने र सडक दुर्घटना हुने भएको कारण पुर्न निर्माण गरिएको हो । पैदल यात्रुहरुलाई जेब्रा क्रसिङ्ग बाटो भन्दा अरु बाटो बाट नहिन्न र सवारी साधनले पैदल यात्रुहरु जेब्रा क्रासिङ्ग बाट बाटो कात्ने क्रममा सवारी साधन रोक्न सबैलाई अनुरोध एवं ट्राफिक नियमको पालन गर्न बाँके ट्राफिक प्रमुख हिमालय शाहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!