२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

हामी अभियानमा छौ हामी बिकास गछौ हाम्रो वडा प्रदिप श्रेष्ठ

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका–२ का वडाअध्यक्ष पदका उम्मेदवार प्रदिप श्रेष्ठले प्रचारप्रसारलाई व्यापकता पारेका छन्।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको श्रेष्ठसहितका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा विजयीको आर्शिवाद पाइरहेका छन् । समाजसेवी तथा मिलनसार श्रेष्ठ वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छ्न ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ बाट वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस उम्मेदवारी दिएका सबैको सुख दुःख बुझ्ने र सबैलाई सहयोग गर्ने प्रदिप श्रेष्ठ लाई अपार जनसमर्थन प्राप्त हुँदै गएको छ ।
वडाअध्यक्षसहितका जनप्रतिनिधिले वडाको विकास निर्माणका लागि आफुहरुलाई मतदान गर्न उनको पनि अपिल छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!