(ABC=SANCHAR)
दाङ । अहिलेसम्मको मत गणनामा गठबन्धनतर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन तर्फबाट उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १८० मत र एमालेकी हुमा डिसीले १४० मत ल्याएकी छिन्। घोराहीको पुरानो बस पार्कको सिटी हलमा १४ र १९ वडाको मत गणना भइरहेको छ।