२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

समाचारको प्रभाव एसपी काफ्लेलेको कडा निर्देशनमा बालुवा प्रशोधनद्वारा अबैध उत्खनन कार्य तत्काल बन्द

Logo
प्रकाशित आइतबार, जेठ २२, २०७९

  • (सागर थापा)
    दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेको कडा निर्देशनमा अमिलियामा बालुवा प्रशोधन केन्द्रद्वारा पोखरी बनाएर अबैध उत्खनन कार्यको तत्काल बन्द भएको छ ।

राप्ती नदीमा अबैधानिक रुपमा बाध बाधेर अमिलियाको राप्ती नदिमा बालुवा प्रशोधन केन्द्रले उत्खनन गरिरहेको भन्ने खबर एबिसी संचारमा समाचारमा आए पछि, दाङ जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले तत्काल उक्त स्थानमा प्रहरी खटाएर सो कार्यलाई बन्द गरेको बताउनु भएको छ ।

त्यस्तै उक्त बालुवा प्रशोधन केन्द्र हाललाई विवादीत रहेको र अहिले दाङ,देउखुरी जिल्ला अदालतद्वारा बन्द गरेको समयमा स्थानीय सरकार लमही नगरपालिकाद्वारा ठेक्का आह्वान गरि आफ्नो क्षेत्र भित्र पर्ने केही राप्ती नदीको घाटहरुमा उत्खनन गर्ने अनुमति दिएको भरमा त्यस प्रशोधन केन्द्रले पनि अबैधानिक रुपमा बाध बाधेर धमाधम उत्खनन गरेको हुँदा तत्काल बन्द गरिएको एसपी काफ्लेले जानकारी दिनु भयो । यस्तै उहाँले सिडियो र लमही नगरपालिकासंग अझै आधिकारिक रुपमा बुझेर कानुनी कार्यवाहीलाई अघि बढाइने बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!