२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

उपत्यका ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हाल्दै डिआईजी मिरा चौधरी

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआईजी) मिरा चौधरीलाई उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । डिआईजी मिरा चौधरीलाई प्रहरी प्रधान कार्यालयबाट उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी सहित पठाइएको हो । ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण कार्य हुने भएकाले ट्राफिकको कार्यालयमा उत्कृष्ट प्रहरी अधिकारीलाई ल्याउने गरिन्छ । चुनौतिपूर्ण मानिने ट्राफिकमा गृह-मन्त्रालयले डिआईजी चौधरीलाई बिश्वास सहित जिम्मेवारी प्रदान गरिएको अनुमान गरिएको छ । डिआईजी चौधरीले यसअघि विभिन्न जिल्ला प्रहरी प्रमुख भएर काम गरिसकेकि छिन् । उनले मकवानपुर जिल्लालाई मदिरारहित जिल्ला बनाउने अभियानमा …

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!