०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सिडियो र एसपीको म्यादी प्रहरीलाई निर्देशन निर्वाचनको सुरक्षामा खट्न

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

(सागर थापा)

बाँके । मङ्सिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै मिति २०७९।०६।३० गते म्यादी प्रहरीको रुपमा नियूक्त भई तालिम सम्पन्न गरी कार्यक्षेत्र जान लाग्नु भएका सम्पुर्ण म्यादी प्रहरीलाई सोमबार मिति २०७९।०७।१४ गते कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित

एक कार्यक्रमका बिच बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले आगामी मङ्शिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्यको निर्वाचन कुशलता पुर्व सम्पन्न गराउन निर्देशन दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजना र त्रिभुवननगर जेसिज घोराही दाङ र द लोटस ट्रेनिङ सेन्टर दाङको समन्वय / सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ त्रिभुवननगर जेसिज घोराही दाङका कार्यक्रम संयोजक जेसी हरि भट्टराई तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र […]

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

error: Content is protected !!