२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

दाङ प्रहरीले धमाधम हराएको बाईक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझायो

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९

 

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा नयाँ प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुजाउदै ।

यस्तै दाङ उप-महानगरपालिका वडा नं.
१५ बसपार्कबाट चोरी भएको रा.२ प. ९३२५ नम्बरको मोटरसाइकल हराए बेबारिसे अवस्थामा रतनपुर चोक नजिक जिल्ला प्रहरी कार्यालय दाङको विशेष सिबिल प्रहरीले फेला पारेको थियो ।

कार्तिक २२ गते सम्बन्धित सवारी धनिलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!