२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्वाचन विथोल्न खोज्ने समुहलाई कार्वाही गर्न निर्देशन दाङ एसपी : वली

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा दाङ जिल्लाभरका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्देशन दिदै ।

आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९” शान्ति सुरक्षाको वर्तमान अवस्था , समस्या र चुनौतीहरुको न्यूनीकरणका उपायहरु, प्रहरीले गर्नु पर्ने काम कर्तव्य, जिम्मेवारी, मानव अधिकारको संरक्षण ,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता, आगामी निर्वाचन सम्बन्धमा नागरिकसँग प्रहरीले गर्ने व्यवहार लगायत बिषयमा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले अन्तरक्रिया एवं निर्देशन दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!