ABC (क्राईमबिट)
धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका १२ स्थित कोल्मुडा जंगलबाट सोमबार सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल निर्वाचन सुरक्षा वेश कैलालीले बरामद गरेको हो ।
बरामद बन्दुक ईलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।