२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

नेपाल भारत काउण्टर पार्टस दुबै पक्षबिच निर्वाचन सुरक्षा मिटिङ् बाँकेमा सम्पन्न

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

(सागर थापा)

काठमाडौं । नेपाल भारत काउण्टर पार्टस मिटिङ् बाँके जिल्लाको नेपालगंजमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालका भारतसंग सिमा जोडिएका बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखहरु र भारतका नेपालसंग सिमाना जोडिएका बहराईच र श्रावस्ति जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले आमन्त्रित सम्पुर्णमा स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

मङ्शिर ४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गरी केही समयको अन्तरकृया तथा छलफल पश्चात अन्त्यमा दुबै पक्षबिच मायको चिनो आदान प्रदान गरीएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!