२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पश्चिम नवलपरासी क्षेत्र नम्बर १प्रदेश सभा(क )मा विश्वप्रेम पाठक बिजयी

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

खुरसेद हजाम /८ नवलपरासी
नवलपरासी, पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क )मा नेपाली कांग्रेस उम्मेद विश्वप्रेम पाठक बिजयी हुनुभएको छ । पाठक १५४४३ मत प्राप्त गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमाले पार्टिका पुण्यप्रसाद पौडेल १३३१६ मत प्राप्त गर्नुभएको छ । २१२० मतको ठुलो अन्तरले पाठक बिजयी हुनुभएको हो ।

सुरु देखि निरन्तर अगाडी चलि रहनु पाठकले अन्तिम भारी मत अन्तर पराजय गर्नु भयो। तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय प्रजातान्त्रिक पार्टी नबिन कुमार बिश्रले५ हजार ४सय ४१ मत प्राप्त गर्नुभएको छ पाठक नेपाली काङ्ग्रेस उम्मेदवारी दिनुभएको थियो ।

उहाँ पहिला देखि नै राजनीति लाग्नुभएको थियो तथा विभिन्न समाजिक संघ संस्थामा क्रियाशिल हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]