०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

अनलाइनमा चिठ्ठा पर्‍यो भनी रकम मागे नदिन : प्रहरी साइबर ब्युरोको अनुरोध

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले अनलाइन मार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गरे नदिन सचेत गराएको हो ।

पछिल्लो समय अनलाइनमार्फत गिफ्ट पठाइदिने र त्यसका लागि कर तिर्न चाहिने भन्दै रकम माग गर्नेहरू बढेको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गर्ने क्रम बढेको छ । अनलाइनमार्फत आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!