०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

धरानमा समूहको कुटपिटबाट राई मृत्यु

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

धरान । धरानमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ स्थित जनजागृति महिला समुहका महिलाहरूको कुटपिटबाट सोही ठाउँ बस्ने ४२ वर्षीया उषा राईको मृत्यु भएको हो ।

उर्मिला राईले आफ्नो श्रीमानसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै गाउँका महिलाहरु भेला पारेर उनको पसलमै गएर रमणासन्न हुनेगरि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी राईको उपचारका क्रममा विपी अस्पतालमा मंगलबार मृत्यु भएको हो । ३ वर्षअघि श्रीमान गुमाएकी उषाले दुई छोरीहरू पालेर एकल जीवन विताउदै आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!