०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग गर्दै कर्मचारी आन्दोलित

Logo
प्रकाशित बिहिबार, मंसिर १५, २०७९

(ABC-Sanchar)
दाङ । लमही नगरपालिकाकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् । बिहीबार केही वडाअध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही नगर विकासको क्वार्टरमा पुगेर घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएकाहरुले कर्मचारीहरुले डाँगीको नेम प्लेटसमेत तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले मनपरी कर्मचारी हेरफेर र सरुवा गरेकाले आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् । प्रमुख प्रशासकिय अधिकृत डाँगीको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुले अडान लिएका छन् ।

लमही नगरपालिकाबाट सरुवा भएको केही हप्तापछि डाँगी पुनः लमही नगरपालिकामा हाजिर भएका थिए । यसअघि पनि वडाध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!