०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नवलपरासीमा आगो लाग्दा लाखौं को क्षति

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९

खुरसेद हजाम /नवलपरासी/ १८
नवलपरासी मा आगो लगदा लाखौं को क्षति
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ५ बेतहानि स्थित उखुबारीमा आगलागी हुंदा लाखौं को क्षति भएकाे छ ।
आईतवार दिउँसाे करिब २ बजे आगलागीले हुदा प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानी स्थित करिब ५ बिगाहा भन्दा बढी उखुको तयार रहेकाे उखुबाली खेतमै जलेर नष्ट भएकाे छ उक्त उखु ७ जना किसानहरु लगभग १३ लाख बराबरको उखु जलेर नष्ट भएको छ ईप्रका बेलाटारीका प्रहरी नीरिक्षक नवराज केसीले बताए ।
सशस्त्र प्रहरी तथा प्रहरी स्थानीय को सहयोगले आगो नियन्त्रणमा लिईएकाे छ ।

आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुबालीमा जलेर क्षति पुगेकाे बताइएकाे छ ।
आगलागीकाे कारणबारे खुलेको छैन कारण पता लाउने अनुसन्धान हुँदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!