०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी निरीक्षकहरुलाई अख्तियारमा काज सरुवा

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । मानवश्रोत विकास विभागले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकोले प्रहरी निरीक्षकहरुलाई अर्को आदेश नभएसम्मको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा काज खटाइएको जनाएको छ ।

यसरी अख्तियारमा काज खटिनेहरुमा नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी, काठमाण्डौमा कार्यरत प्रनि रमेश लामा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहेका संजीव सुवाल, जिल्ला प्रहरी कार्यालय, डोल्पाका दीपक महत क्षेत्री र प्रहरी वृत्त थानकोटमा रहेका सागर साह रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!