०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद १३ जना

Logo
प्रकाशित शनिबार, मंसिर २४, २०७९

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्गो लगाएको छ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरुष)

२. इन्दिरा राना मगर (आदिवासी महिला)

३. सुमना श्रेष्ठ (आदिवासी महिला)

४. असिम साह (मुस्लिम पुरुष)

५. मनिष झा (मधेसी पुरुष)

६. लक्ष्मी तिवारी (मधेसी)

७. डोल प्रसाद अर्याल (खस आर्य पुरुष)

८. डा चन्दा कार्की (खस आर्य महिला)

९. निशा डाँगी (खस आर्य महिला)

१०. अशोक चौधरी (थारु पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. शिव नेपाली (दलित पुरुष)

१३. विनीता कठायत (पिछडिएको क्षेत्रको महिला)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!