०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नगरपालिकाका सम्पूर्ण कार्यालयहरु १२ दिनदेखि ठप्प साउनदेखि तलब पाइनन कर्मचारी

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

(ABC-Sanchar)
धनुषा । नगरपालिकाभित्रका कार्यालयका कर्मचारी, विद्यालयका शिक्षकहरूले साउनदेखि तलब सुविधाहरु पाएका छैनन् । दशैँ, तिहार, छठ लगायतमा पनि कर्मचारी तथा शिक्षकले सेवा सुविधा नपाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

‘विद्यार्थीले पुस्तक पाएका छैनन् । छात्रवृत्तिलगायत अन्य विषयहरूमा काम भएको छैन’ एक विद्यालयका प्राध्यापक अनुज मिश्रले भने, तलब नपाए पनि हामीले १२ महिनादेखि काम गर्यौं तर आजभोलि भन्दै तलब खुवाएन । तलब खुवाउने अझै सम्भावना नदेखेपछि विद्यार्थी तथा कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।’

विद्यार्थी र कर्मचारीले मेयर तथा उपमेयरको पुतला समेत जलाएका छन् भने गाडीमा पनि तोडफोड भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!