०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

नेपाल प्रहरीका १३ जना पूर्वआइजिपीको माग तत्काल अध्यादेश खारेजको माग

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । अध्यादेशमार्फत ‘मुलुकी अपराध कार्यविधि संहिता, २०७४’ संशोधन गर्ने सरकारको कदमप्रति पूर्वप्रहरी प्रमुखहरूले आपत्ति जनाएका छन् ।

सरकारले अध्यादेश संशोधन प्रक्रिया अघि बढाएसँगै मंगलबार सम्पन्न ‘नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्च’को बैठकले लोकतान्त्रिक प्रणालीको मर्म प्रतिकूल हुनेगरि अध्यादेश संशोधन गर्न खोजेको भन्दै अध्यादेश फिर्ता लिन अपिलसमेत गरेको छ ।

सरकारले लोकतान्त्रिक प्रणालीको मर्म प्रतिकूल हुनेगरि असान्दर्भिक रुपमा नेपालको फौजदारी कानुनको आधारमा सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरूलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि अघि बढाएको भन्दै उक्त कार्यप्रति ध्यानाकर्षण भएको मञ्चले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!