०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

ईप्रका भालुवाङको नियमित निरीक्षणमा कार्यालय प्रमुख सुजन शाहद्वारा निरीक्षण

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

(सागर थापा)

दाङ । ईलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन शाहले आईतवार आफू मातहतको कार्यालयका सम्पूर्ण शाखाहरु,कार्यालय कम्पाउण्ड, मेश, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै ।

कार्यरतसम्पूर्ण प्रहरी क्रमचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा प्रहरी निरीक्षक शाहले निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!