०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

निर्वाचनमा उत्कृष्ट उच्च मुल्यांकनबाट दाङका एसपी वीरबहादुर वली :(पुरस्कृत)

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९


(सागर थापा)
दाङ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई दाङ जिल्लामा स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगाएतलाई सम्मानसहित (पुरस्कृत) भएको प्रहरी प्रधान कार्यालय आईजिपीको सचिबलायले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!