०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

राष्ट्रिय अनुसन्धानको एसपी र डिएसपी गरी ४० जनाको प्रमुखहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरमा व्यापक हेरफेर भएको छ । एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख फेरिएका छन् ।

 

सरुवा अनुसार चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली, सुदीप अधिकारीको सिन्धुपाल्चोक, राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, नरेन्द्र गिरी कपिलवस्तु, हुमकान्त पाण्डे रुपन्देही, वीरेन्द्र सिंह कार्की बाग्लुङमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट सरुवाको निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!