०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

अनुसन्धान ब्युरोले बैंकिङ कसूर मुद्दाका फरार ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ११, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भएका ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ घर भएका ३८ वर्षीय विकाश ज्योती, भक्तपुर घर भएका ३५ वर्षीय राम सुन्दर कार्की र गोरखा बारपाक घर भएका ५० वर्षीय नवराज पनेरू छन् ।

अभियुक्तहरु मध्ये राजन र नवराजलाई चितवनबाट तथा विकाशलाई ललितपुरको लगनखेलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । राम सुन्दर काठमाडौंको जोरपाटीबाट पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!