२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

दाङ प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ चोरी गर्ने ४ वटा ट्याक्टरहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९


(सागर थापा)
दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङले राप्ती गाउपालिका वडा नं. ३ बसन्तपुर स्थित राप्ती नदिको किनारमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार भैरहेको भन्ने बिशेष गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको विशेष प्रहरी टोलीले सोही नदिमा ढुङ्गा तथा बालुवा उत्खनन गरेर लोड गर्दै गरेको अवस्थामा निम्न नंम्बरका रा.१ त. ४३६४ ना. ७ त. ५६८८ रा.१ त. २५३२ रा. १ त. ४३७५
ट्याक्टरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राप्ती गाउपालिकाको कार्यालय मसुरीया दाङमा पठाईएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

error: Content is protected !!