११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

गृहमन्त्री लामिछानेको सहकर्मी बाँनियाको कटाक्ष पूर्व गृहमन्त्री भएर सिपाही लिएर रमाइलो गर्नुस्

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा सरकार बने जुनसुकै हालतमा सरकारमा नजानेमा राष्ट्रिय स्वतन्त्र पार्टी अथा रवि लामिछानेको अडान थियो।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्ने भएपछि रवि लामिछानेले गृहमन्त्री बनेर सरकारमा सहभागी भएका छन्।

रविका शुभेच्छुकहरुले भने यसपटक यो नयाँ पार्टी प्रतिपक्षमा बस्नुपर्ने सुझाव दिएका थिए। तर, लामिछाने सरकारमा सहभागी भए।

रविका पूर्वसहकर्मी प्रेम बाँनिया पनि रास्वपा तत्काल सरकारमा जान नहुने पक्षमा थिए।

अब नेपाली काँग्रेसको समेत समर्थनमा सरकार बनेपछि बानियाँले रवि गृहमन्त्रीबाट हट्ने संकेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!