११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङ प्रहरी वर्कसव ब्यबसायीहरुसंग छलफलमा बिलबुक चेकगरी मर्मत गर्न अनुरोध

Logo
प्रकाशित आइतबार, माघ ०१, २०७९

(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा एक कार्यक्रमको आयोजना जिल्लामा घोराही, लमही, भालुबाङ, गढवा क्षेत्रमा संचालित वर्कसप ब्यबसायीहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय बढ्दै गई रहेको सवारी साधन चोरी तथा सवारी दुर्घटना नियन्त्रण गर्ने उदेश्यका साथ वर्कसप ब्यबसायीहरुलाई सवारी साधन मर्मत गर्दा बिलबुक चेक गरी सम्बन्धित ब्यक्तीको को होईन एकिन गर्न, दुर्घटना परेको सवारी साधन भए प्रहरीलाई तत्काल जानकारी गराउन, दर्ता गरेर मात्र वर्कसप संचालन गर्न, आफूखुशी सवारी साधनहरु किनबेच नगर्न, सवारी साधनहरु मोडिफाई नगर्न, सवारी साधन मर्मत गर्दा तथा हावा भर्ने जस्ता सामान्य कामको लागी वर्कसपमा आएका सवारी चालक तथा सवारी साधनको बिबरण राख्न र चोरीको सवारी साधन भएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट उक्त बिषयमा कडाई गर्ने र गैह्र कानुनी गतिबिधिहरु नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!