२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

दाङ प्रहरीले ब्राउन सुगर सहित लागुऔषध २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९


(सागर थापा)
दाङ । घोराही उप-महानगरपालिका वडा नं.१६ गर्रा चोक स्थित घोराही तुलसीपुर सडक खण्ड सार्वजनिक बाटोमा केही ब्यक्तिहरुले लागुऔषध ब्राउन सुगरको कारोबार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गरी रहेको अवस्थामा तुलसीपुर देखी घोराही तर्फ पैदल हिड्दै आउदै गरेका जिल्ला बाँके साबिक राधापुर गा.बि.स.वडा नं.०१ हाल ऐ.कोहलपुर नगरपालिका वडा नं.०२ बस्ने बर्ष ३६ को उमंग बहादुर शाही र देश भारत उत्तर प्रदेश जिल्ला बहराईच चकियारोड रुपैडिहा बस्ने बर्ष ५२ को समसुललाई संकास्पद अवस्थामा हिडी आउदै गरेको देखी निज दुबै जनालाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक हटाई तौल गर्दा ३७ ग्राम २९ मिलिग्राम सहित फेला पारी पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । यसले स्वास्थ्यमा विभिन्न गम्भीर असर पुर्‍याउन सक्छ। अण्डाको बाकस बाल्दा मानव स्वास्थ्यमा पर्ने असरहरू: • श्वासप्रश्वासको समस्या: – यसको धुवाँले फोक्सोलाई असर गर्छ, दमका बिरामीलाई झनै गम्भीर बनाउँछ। • विषालु रासायनिक तत्वको उत्सर्जन: – डाइअक्सिन र फ्युरान जस्ता रसायन निस्किन्छन् जसले: – क्यान्सरको जोखिम बढाउँछ – स्नायुप्रणालीमा असर पुर्‍याउँछ – रोग प्रतिरोधात्मक […]

  जाजरकोट । आइतबार डिभिजन बन कार्यालयको कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् । डिभिजन बन प्रमुख अमर प्रसाद शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् । यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती […]

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१–८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन […]

error: Content is protected !!