२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

दाङ एसपी वलीले हराएको बाईक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाउदै

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी प्रमुख एसपी वीर बहादुर वली आएसंगै दाङ जिल्लाभरबाट विभिन्न ठाँउहरुबाट हराएको सवारी साधनहरु धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई बुझाएका छन् ।

यस्तै बिभिन्न मितिमा चोरी भएका तथा हराएका मोटरसाईकलहरु जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरीले फेला पारि सम्बन्धित सवारी धनिलाई बुझाइएको छ ।

बुधबार सम्बन्धित सवारी धनिलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले बुझाएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

error: Content is protected !!