१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

गेस्ट हाउसमा सैनिक जवान मृत फेला

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

काठमाडौँको बालाजुस्थित एक गेस्टहाउसमा सैनिक जवान मृत फेला परेका छन् । नेपाली सेनामा कार्यरत जवान २५ वर्षीय विनय कार्की झुण्डिएको अवस्थामा फेला परेका हुन् ।मंगलबार उनी मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका दिनेश एसपी दिनेश मैनालीले जानकारी दिए । पाल्पा घर भएका उनी रसुवा गंगाजल गेस्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

error: Content is protected !!