२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

वरिष्ठ एसएसपी राजेश बास्तोला गण र जिल्ला प्रहरी मोरङ गणको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

 ABC (क्राईमबिट) बिराटनगर । मातहतका प्रशिक्षण प्रदायक निकायहरुको अनुगमन कार्यक्रम अन्तर्गत माघ १७ गते तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेश नाथ बास्तोला प्र.ब.ह.,प्र.ह.,प्र.स.ह.तथा प्र.ज. लक्षित विशेष अनुशिक्षण कार्यक्रम घुम्ति प्रशिक्षण “बल प्रयोगको सिद्धान्त तथा हतियारको प्रयोग विशेष अनुशिक्षण तालिम” संचालन गरिरहेका १ नं. प्रदेश प्रहरी गण विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङ्गको अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

error: Content is protected !!