१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रहरीको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

ABC (क्राईमबिट) धनुषा । आइतबार राति इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका २८ वर्षीय रोशन महतो, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाको २५ वर्षीय अमित मण्डल, कुटपिट मुद्दाका २५ वर्षीय हर्दिप सिंह र लागुऔषध मुद्दाका ३५ वर्षीय व…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!