१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रोमानिया पठाईदिन्छु भन्दै लाखौं रकम लिएर २ बर्षसम्म फरार शुरेश खड्का हाल रोमानियामा छन्

Logo
बलबिर बिक प्रकाशित शुक्रबार, बैशाख १८, २०८३

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी गरेको पाइएको छ ।

७ लाख २० हजार दिएका तीनजनाहरूको भनाइ हामीले पैसा बुझाएको दुई वर्ष पुग्दा पनि हामीलाई विदेश पठाउन सकेन यदि राम्रो मनले पैसा दियो भने दियो हामीलाई हाम्रो पैसा फिर्ता दिएन भने हामीले सिधै अदालतबाट त्यसलाई नेपालमा झिकाउने मुद्दा गर्ने तयार छौं ।

 

त्यसको फोटो त्यसको घर त्यसको ठेगाना सबै थाहा भइसकेको छ। आभास खड्काको घरमै गएर हामीले त्यसको घर समेत कब्जा गर्ने तयार छौं। तपाईँको पैसा भोलि फिर्ता गर्छु भोलि फिर्ता गर्छु भन्दाभन्दै अहिले दुई वर्षसम्म पनि फिर्ता गर्न सकेको छैन। आजभोलि फोन गर्दा पनि फोन पनि उठाउँदैन म्यासेज गर्दा पनि मेसेज पनि फर्काउँदैन। ठगीको मुद्दा गर्ने तयारमा छौँ हामी।


शुरेश खड्का हाल रोमानिया

 

श्रीमती सहितको फोटो


बुवाआमा बुवाको नाम बिजुली खड्का।
सबै परिवारको समाचार पत्रिकामा छापिएको कटिङ्ग पोस्ट सहित ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!