११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

बारा प्रहरीले भारतबाट अबैध ६० किलो बोइलरको मासु पक्राउ गरि नष्ट

Logo
प्रकाशित सोमबार, फाल्गुण ०१, २०७९

ABC (क्राईमबिट) बारा । प्रहरीले सुराकी सुचनाको आधारमा प्रहरी चौकी.मुसहर्वा बाराबाट प्र.ना.नि.मोहन आलेको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जिल्ला बारा बिश्रामपुर गा.पा वडा नं.३ मुसहर्वा टोल स्थित सडक खण्डमा पुग्दा भारत तर्फबाट नेपाल सरहद भित्र अ.२.५ के.जि.,बराबरको अ.६० के.जि.काटेको कुखुरा बोकी आउदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखी उक्त कुखुरा सोही ठाउँमा फाली फरार भएको हुँदा,वेवारिसे अवस्थामा रहेको सो कुखुरा फेला पारी बरामद गरी उक्त बोवाईलर कुखुरा यस कार्यालयमा दाखिला गरेको हुँदा,उक्त अबैध बोवाईलर कुखुरा अ.६० के.जि.कानुन बमोजिम नष्ट गर्नु पर्ने भएकोले निम्न प्रतिनिधी तथा भद्र भलादमी संचारकर्मी र जन प्रतिनिधी समेतको रोहवरमा २९ गतेका साझ १६;१० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको २० फिट पुर्वमा रहेको सोती (नाला) को छेउँमा खाल्टो खनी उक्त कुखुरा खाल्टो मुनि पुरी नष्ट गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!