१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

नेपाल एयरलाइन्सले भाडा घटायो दाङ काठमाडौं अहिले ६ हजार ३ सय

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

(ABC-Sanchar)                                            काठमाडौं । दाङ तुलसीपुर नेपाल एयरलाइन्सले दाङ-काठमाडौं भाडादर घटाएको छ। आज शनिबारदेखि लागु हुने गरि नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडादर घटाएको छ।

यस अघि ८ हजार ८ सय रुपैयाँ रहेको दाङ काठमाडौं भाडा अहिले ६ हजार ३ सय बनाएको छ। त्यसैगरी काठमाडौ दाङको पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो भने अहिले कायम गरेको भाडादर ६ हजार ५ सय तोकिएको नेपाल एयरलाइन्सका दाङ स्टेशनका प्रमुख महेन्द्र कुमार शर्माले जानकारी दिएका छन ।

नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ। दाङमा सीता एयरले पनि उडान भरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!