०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अर्घाखाँचीको निरीक्षणमा डिआईजी राई नागरिकको प्रहरी भएर काम गर्न निर्देशन

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९


(सागर थापा)
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमणको सिलसिलामा कार्यालयको सम्पूर्ण शाखाहरु ब्यारेक कम्पाउण्डको निरीक्षण गरी जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत बिषयमा अमुल्य निर्देशन प्रदान गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!