०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

महिला बालबालिका जेष्ठ नागरिक बिरुद्द अपराध नियन्त्रणमा सरोकारवालाको जोड

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९

(सागर थापा)                                                              दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको सहभागिता कार्यक्रममा भएको थियो ।
जिल्ला प्रशासन कार्यालय घोराहीको प्राङ्गणमा र जिल्ला प्रहरी कार्यालय दाङ्गको आयोजनामा मानवता प्रेमी परोपकारी सामाजिक संस्था मानव कल्याण समाज नारायणपुर दाङ सहभागी भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालले तैयार पारेको त्रि-बर्षिय अपराध तथा कार्य योजना (Crime Action Plan CAP -2) अन्तर्गत ‘महिला बालबालिका तथा जेष्ठ नागरिक बिरुद्द अपराध नियन्त्रण सम्बन्धमा रणनिती बनाउन जेष्ठ नागरिक तथा सरोकारवाला पक्ष सहितको छलफल” कार्यक्रममा यस संस्थाका जुझारु अभियन्ताहरु सुस्मिता मानव र सिरु मानवले रचनात्मक सुझाव प्रदान गर्दाको अबस्था ।

मानवीय सेवालाई थप सहज अनि सरल बनाउन मानव कल्याण समाज सेवा घर लाई सहयोग पुर्‍याउनुहुने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनी हजुरलाई धेरै-धेरै साधुवाद एंव सुस्वास्थ्य, दिर्घायु अनि उत्तराेतर प्रगतिकाे अनगिन्ती शुभावना ब्यक्त गर्दछाैं। सम्पुर्ण परिवारमा सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको सेवा घर परिवार तर्फबाट हार्दिक मंगलमय शुभ-भावना व्यक्त गर्दछौं !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

error: Content is protected !!