०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङ प्रहरीले साईबर अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गर्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९


(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम घोराही उप-महानगरपालिका वडा नं. २ स्थित श्री गंगा माध्यामिक बिद्यालय रामपुर दाङमा प्रहरी चौकी रामपुर दाङको आयोजना तथा उक्त बिद्यालयको व्यवस्थापनमा उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रहरी सहायक निरीक्षक मान बहादुर महराले बाल बालिकाहरुलाई सामाजिक संजालको सही प्रयोग, सामाजिक संजालको दुरुपयोगको कारण देखा पर्ने समस्या, कानुनी प्राबधान लगाएत बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!