०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

के कारणले शर्मिला वाइबाले बिष पिइन्, वीर अस्पताल काठमाडौंमा भर्ना

Logo
प्रकाशित बिहिबार, फाल्गुण १८, २०७९

ABC (क्राईमबिट) काठमाडौं । पत्रकार ऋषि धमलालाई विवादमा ल्याएर चर्चित बनेकी शर्मिला वाइबाले बिष पिएकी छिन् ।

शर्मिलाले बिष पिएर आत्महत्याको प्रयास गरेको उनका निकटका साथीहरूले बताएका छन् । शर्मिलाले बुधबार राति करीव ११ बजे काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा बिष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

शर्मिलाको उपचार वीर अस्पतालमा भइरहेको छ । शर्मिलाको अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

शर्मिलाले बिष पिउनुको कारणबारे बताउन मानेकी छैनन् ।

शर्मिलाले नायक पल शाह काठमाडौं आउँदा स्वागत गर्न विमानस्थल पुगेकी थिइन् । त्यस बेला गायक राजेशपायल राईसँग विवाद भएको थियो ।

आफूलाई कथित अभियन्ता बताउने शर्मिलाले सामाजिक सञ्जालमा छाडा शब्दहरू बोल्ने गरेकी छिन् । उनलाई प्रहरीले केही महिना अगाडि थुनामा समेत हालेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!