०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरीहरुसंग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम

Logo
प्रकाशित शनिबार, फाल्गुण २०, २०७९


(सागर थापा) दाङ । घोराही उपमहानगरपालिकाको आयोजना तथा घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा डि.सी.को अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यको प्रमुख आतिथ्यता एंव घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगायतको आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २५ जना प्रहरी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधिहरु लगायतको सहभागितामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत “स्वदेशमा नै रोजगारी, बैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मुल अभियानका साथ जिल्ला तहका प्रहरीहरुसँग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!