ABC (क्राईमबिट)
बाँके । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको ना.३ ख. ९२७ नं. को ट्रक चेक जाँच गर्दा सो ट्रकभित्र लुकाएर ल्याएको चिनीको कुनै पनि बिल नभएको भेटिएपछि प्रहरीले छिन्चुबजारबाट उक्त चिनी बरामद गरेको हो ।
सोही गाडिबाट अन्य पान सम्बन्धी विभिन्न आइटम सामाग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
चिनी बरामद गरिएको उक्त गाडी हाल प्रहरीको नियन्त्रणमा रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।