०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

ईलाका प्रहरी कार्यालय सिमरा प्रहरीले लागूऔसध सहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १५, २०७९

(रोशन कुमार निधि)
बारा । जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.९ स्थित सडकमा ईलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरी टाेलिले चेकजाँचको क्रममा दझिन बिरगंज तर्फबाट जिल्ला रामेछाप खाडिदेवि गाउँपालिका वडा नाे.२बस्ने बर्ष ३१ को अर्जुन श्रेष्ठले चलाएको तथा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.३ बस्ने बर्ष १९ को दिपेश कार्की बसि आएको म.प्र.०३-००१ क-२२४३ नम्बरको टेलर(लहरि) काे क्याबिनमा रहेको सिटमुनि लुकाई छिपाई राखेको लागू औसध ईनजेकसन 2 ml को DIAZEPAM २८ एमपुल,NOOPHIN२८ एमपुल,PHENARGAN २८ एमपुल,NITROVET-10 लेखिएको ७५ टयाबलेट र NITRAZEPAM लेखिएको ८० टयाबलेट बरामद गरि लागू औसध सम्बन्धि कसुर मुद्दामा सम्मानित जिल्ला अदालत बारा बाट थप म्याद लिई अनुसन्धानको लागि राखिएको छ।
साथै सोही राती अन्दाजी ०९:१५ बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.१ स्थित सोही प्रहरीटाेलिले चेकजाँच काे क्रममा बिरगंज तर्फबाट जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नाे.२ बस्ने बर्ष ३०को पुष्प बहादुर राईले चलाई आएको म.प्र.०३-००१क-२२४२ नम्बरको टेलर(लहरि) काे क्याबिनमा रहेको सिटमुनि छिपाई राखेको अवस्थामा लागू औसध ईन्जेक्सन 2ml को DIAZEPAM -२६ एमपुल ,NOOPHIN -२६ एमपुल,PHENERGAN-२६ एमपुल,NITRAZEPAM लेखिएको ४० टयाबलेट बरामद हुन्दा पक्राउ गरि निज समेत लाई लागू औसध कसुर मुद्दामा सम्मानित जिल्ला अदालत बारा बाट म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!