०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

निगरानी अनलाईन ड्ट्कमका सल्लाहकार लागूऔषध गाडीसहित बिरगंजबाट पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र १८, २०७९


ABC (क्राईमबिट) पर्सा । बिरगंज महानगरपालिका १७ रजत जन्ती चोक स्थित भारतकाे रक्सौलबाट निगरानी अनलाइन प्रेस लेखी hyundai कम्पनीको बा. ७ च.४६४२ नम्बरको गाडीको अगाडी वर्णट र पछाडिकाे डिकी र सिटमुनि लुकाई छिपाई ल्याइरहेको। लागुऔषध अनरेक्स सिरप १९८ बोतल र २४० पिस् नाईट्रोभेट सहित निगरानी अन्लाईनका सल्लाहकार पर्सा प्रहरीको नियन्त्रणमा जिल्ला मकवानपुर हेटौंडा वडा नं ४ बस्ने वर्ष ५० गोपाल बहादुर स्यन्ताङ आफैले चलाई भारतबाट नेपाल फर्की रहेको बेला गोप्य सूचनाको आधारमा गाडी संखा लागेर रजत जयन्ती चोकमा नेपाल प्रहरी चेक पोस्ट नजिक ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध नाइट्रो २४०पिस भेट र on rex सिरप १९८ बोतल फेला पारी हाल । थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्सा प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभएको छ । यता यस विषयमा निगरानी अनलाइनका सञ्चालक आदर्श ठोकरलाई फोन संवाद गर्दा गोपाल बहादुर स्यान्ताङ नामक हाम्रो टिमकाे सदस्य रहेकाे र निगरानी अनलाईनकाे दुरुपयोग गरेको र नाम बद्नाम गर्न खोजेको भन्दै कडा भन्दा कडा कार्वाहीको माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!