२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नेपाल मुस्लिम पत्रकार महासंघ पर्साद्वारा इदगाह र छठ घाटामा बृक्षारोपण

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०

(ABC-Sanchar)
पर्सा । वीरगंज नेपाल मुस्लिम पत्रकार महासंघ पर्सा द्वारा इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ।

नेपाल मुस्लिम पत्रकार महासंघ पर्साले वीरगंज महानगरपालिका वडा नं २ स्थित इदगाह र छठ घाटमा बृक्षारोपण गरेको छ।

बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले बृक्षारोपण गर्दै भने का थिए बृक्षारोपण गर्नु स्वभाविक हो र बृक्षारोपणले वाताबरण सन्तुलित गरिन्छ र वाताबरण हरा भरा हुन्छ र रमणिय ठाउँ हुन्छ भनि बताएका थिए।

उक्त बृक्षारोपण कार्यक्रम वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा जनप्रतिनिधी,स्थानीय र
नेपाल मुस्लिम पत्रकार महासंघ पर्साका सन्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]