०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पहिरोको कारण सडक अवरुद्ध भएको मुग्लिङ नारायणगढ सडक खण्ड सञ्चालनमा

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । दुई घण्टा लगाएर पहिरो हटाएपछि अहिले दुई तर्फी नै सवारी साधन गुड्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ।

बुधबार दिउँसो १: ५० को समयमा खसेको पहिरो ३: ५५ बजेको समयमा हटाएर सकिएको थियो।

इच्छाकामना गाउँपालिका ६ नम्सिपुल स्थित माथिबाट राजमार्गमा सुक्खा पहिरो खस्दा दुई तर्फी नै सडक अवरुद्ध भएको थियो। यहाँ पटक पटक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!